साइबर जोखिम बढ्दै जाँदा क्राउडस्ट्राइकले ४४ अर्ब डलरमा जेडस्केलर किन्ने
साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकले अर्को कम्पनी जेडस्केलरलाई ४३ अर्ब ९० करोड डलरको पूर्ण सेयर कारोबारमार्फत अधिग्रहण गर्ने भएको छ। यो अहिलेसम्मकै सबैभन्दा ठूलो साइबर सुरक्षा कम्पनी अधिग्रहण हो।