एआई च्याटबोटहरूको प्रयोगले वेबसाइटतर्फको ट्राफिक घटाइरहेको आरोप गुगलद्वारा अस्वीकार

धेरै अध्ययनहरूले एआई सर्च फिचरहरू र एआई च्याटबोटहरूको प्रयोगले प्रकाशकहरूको वेबसाइटतर्फको ट्राफिक घटाइरहेको देखाएका छन्। तर गुगलले बुधबार भने यो कुरा अस्वीकार गरेको छ।