SHARE
टेक्नोलोजी खबर · बिहीबार २२ साउन २०८२ ०३:४६ PM · 1 मिनेट पढाइ

तत्काल राजीनामा दिन चिप निर्माता कम्पनी इन्टेलका प्रमुखलाई ट्रम्पको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी चिप निर्माता कम्पनी इन्टेलका नयाँ कार्यकारी प्रमुखले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर