कृषि क्षेत्रमा बैंककाे कर्जा लगानी घट्यो, लागत र जाेखिम बढ्दा उत्पादनमा असर
काठमाडौँ / जलवायु परिवर्तन, उत्पादन लागतको बढ्दो दबाब, बजार व्यवस्थापनको कमजोरी र पूर्वाधार अभावकाबीच बैंक तथा वित्तीय संस्थाहरूको कृषि क्षेत्रमा गरेकाे लगानीसमेत घटेको देखिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
