सगेन्द्रलाई मिस्टर महानगर उपाधि
काठमाडौँ, जेठ ३१ गते । काठमाडौँ महानगरपालिका २२ वडाको आयोजनामा भएको दोस्रो मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगिताको उपाधि डिभाइन फिटनेसका सगेन्द्र सिंहले जित्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
