SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०४:१८ PM · 1 मिनेट पढाइ

आर्मी र ग्रान्डीलाई बास्केटबल उपाधि

काठमाडौँ, जेठ ३१ गते । डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र ग्रान्डी स्टार्सले पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।