SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०४:२७ PM · 1 मिनेट पढाइ

राष्ट्र बैङ्कको अध्ययन: औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौँ, जेठ ३१ गते । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ र उत्पादित वस्तुका लागि उपयुक्त बजार नहुनुलाई प्रमुख समस्याका रूपमा चित्रण गरिएको छ ।