पिपल्स च्वाइस अवार्ड सम्पन्न: गायक रामकृष्ण दुवाललाई 'लाइफटाइम अवार्ड'
काठमाडौँ, जेठ ३१ गते । नेपालभाषाका चलचित्र, सङ्गीत र म्युजिक भिडियोको प्रवर्द्धन गर्ने उद्देश्यले 'पेज थ्री पिपल्स च्वाइस अवार्ड–११४६' सम्पन्न भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
