अस्ट्रेलियाको विजयी सुरुवात
काठमाडौँ, जेठ ३१ गते । अस्ट्रेलियाले फिफा विश्वकपमा विजयी सुरुवात गरेको छ । समूह ‘डी’ अन्तर्गत आइतबार बिहान भएको खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० गोलले हरायो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
