SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०२:०४ PM · 1 मिनेट पढाइ

परासीलाई बाढीबाट जोगाउन झरही खोलामा तटबन्ध निर्माण

विकास अधिकारीपश्चिम नवलपरासी, जेठ ३१ गते।पश्चिम नवलपरासीको सदरमुकाम परासीलाई बाढी बाट बचाउन झरही खोला किनारमा तटबन्ध निर्माण कार्य भइरहेको छ ।