SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०२:४१ PM · 1 मिनेट पढाइ

टिप्पर दुर्घटना हुँदा चालक घाइते

अमृतप्रसाद पौडेलम्याग्दी, जेठ ३१ गते । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुना फलिया गाउँबाट मुनातर्फ जाँदै गरेको टिप्पर दुर्घटना हुँदा चालक घाइते हुनुभएको छ ।