SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०२:५२ PM · 1 मिनेट पढाइ

चैते धान भित्र्याउँदै किसान

तनहुँको ब्यास नगरपालिका–११, घाँसीकुवामा चैते धान भित्र्याउँदै किसान। यहाँको किसान चैतमा रोपेको धान अहिले भित्र्याउने चटारोमा छन् ।