SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०१:३२ PM · 1 मिनेट पढाइ

विषादी प्रयोगबिनाको उत्पादनमा किसान

सुजल श्रेष्ठप्युठान, जेठ ३१ गते । ऐरावती गाउँपालिका–३, दारिमपाटाका पदमा जिसीले यस वर्षदेखि विषादीरहित कृषि उत्पादन गर्न सुरु गर्नुभएको छ ।