SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०१:३९ PM · 1 मिनेट पढाइ

श्रीनगरमा बसको ठक्करबाट एकको मृत्यु

शङ्कर केसी सल्यान, जेठ ३१ गते । सल्यानको श्रीनगर बजारमा बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।