SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०१:४० PM · 1 मिनेट पढाइ

गाडीले ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

जनार्जन खत्रीसर्लाही, जेठ ३१ गते । सर्लाहीको बागमती नगरपालिका–९, निर्माण चोकमा आइतबार बिहान इभी गाडीको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।