SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ १२:२० PM · 1 मिनेट पढाइ

उत्तरी गोरखामा ४ जी सेवा विस्तारका लागि टावर निर्माण तीव्र

गुणबहादुर रोकासुलीकोट, जेठ ३१ गते । उत्तरी गोरखामा ४ जी सेवा विस्तारका लागि टावर निर्माण कार्य तीब्र रूपमा अघि बढेको छ ।