SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ १२:४० PM · 1 मिनेट पढाइ

झापामा एक वर्षभित्र हात्ती आक्रमणबाट चार जनाको मृत्यु, तीन हात्ती पनि मरे

लीलाराज खड्काबिर्तामोड, जेठ ३१ गते । झापामा मानव–हात्ती द्वन्द्व बढ्दै जाँदा एक वर्ष नबित्दै जङ्गली हात्तीको आक्रमणबाट चार जनाको ज्यान गएको छ।