SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

रुपनीका बासिन्दाले ५० वर्षपछि पाए जग्गाधनी पुर्जा

विनय कर्ण कल्याणपुर (सप्तरी), जेठ ३१ गते ।सप्तरी रुपनी गाउँपालिका वडा नम्बर १ का चार जनाले बसोबास गरेको ५० वर्षपछि जग्गाधनी पुर्जा पाएका छन् ।