‘आर्थिक गतिविधि बढ्ने’
गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ ३१ गते । सरकारले सुरु गरेका नीतिगत सुधारले चालु आर्थिक वर्ष २०८२/८३ मा आर्थिक गतिविधि बढ्ने नेपाल राष्ट्र बैङ्कले प्रक्षेपण गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
