SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०५:४९ AM · 1 मिनेट पढाइ

राजदूत पदमा उच्च आकर्षण

काठमाडौँ, जेठ ३१ गते । सरकारले राजदूत नियुक्तिमा खुला आवेदन माग गरेसँगै आमजनमानसमा राजदूत पदप्रति उच्च आकर्षण देखिएको छ ।