SHARE
मकालु खबर · बिहीबार २२ साउन २०८२ १२:१६ PM · 1 मिनेट पढाइ

कोशी प्रदेशसभा : विधेयक बहुमतले अस्वीकृत

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा गैरसरकारी विधेयकका रुपमा दर्ता भएको ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ बहुमतले अस्वीकृत भएको छ ।