SHARE
मकालु खबर · बिहीबार २२ साउन २०८२ ०१:०८ PM · 1 मिनेट पढाइ

काठमाडौं गोर्खाजको नतिजाबारे बोल्नु हतार हुन्छ : मोन्टी देसाई

काठमाडौं । काठमाडौं गोर्खाजका प्रशिक्षक मोन्टी देसाईले नेपाली क्रिकेटमा फरक ढंगले काम गर्न पाउँदा उत्साहित रहेको र अहिले नै यस सिजनको एनपिएलको नतिजाबारे बोल्नु छिटो हुनसक्ने बताएका छन् । नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षकसमेत रहेका मोन्टी देसाई बिहीवार नेपाल आइपुगेका छन् ।