SHARE
मकालु खबर · शनिबार ३० जेठ २०८३ ०५:०२ AM · 1 मिनेट पढाइ

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

काठमाडौं । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ । ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना (नेपाल क्लिन एयर एण्ड प्रोस्पेरिटी प्रोजेक्ट–एनक्याप)’ आगामी आर्थिक वर्ष २०८३/०८४ देखि कार्यान्वयनमा ल्याउने तयारी भएको छ ।