SHARE
मकालु खबर · शनिबार ३० जेठ २०८३ ०३:२९ AM · 1 मिनेट पढाइ

अमेरिका–इरान शान्ति सम्झौताको अन्तिम मस्यौदामा सहमति जुटेको पाकिस्तानी प्रधानमन्त्रीको दाबी

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम र पारस्परिक रूपमा सहमत मस्यौदा तयार भएको जानकारी दिएका छन् । सघन मध्यस्थताका प्रयासहरूपछि दुवै राष्ट्र सम्झौताको अन्तिम बिन्दुमा पुगेको उनले बताएका हुन् ।