SHARE
मकालु खबर · शनिबार ३० जेठ २०८३ ०३:५४ AM · 1 मिनेट पढाइ

विश्वकप २०२६ : दमासकसमा फुटबल महोत्सवको रौनक, द्वन्द्वपछिको सिरियामा खुशीको सञ्चार

एजेन्सी । सिरियाको राजधानी दमासकसमा विश्वकप २०२६ को अवसर पारेर विश्वकप महोत्सव शुरु भएको छ । वर्षौंदेखिको द्वन्द्वबाट तङ्ग्रिँदै गरेको यस मुलुकका नागरिकहरूका लागि यो महोत्सव उत्साह, एकता र राहतको माध्यम बनेको छ ।