राज्यद्रोहको मुद्दामा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई ३० वर्षको जेल सजाय
एजेन्सी । दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक–योललाई राज्यद्रोहको अभियोगमा ३० वर्षको जेल सजाय सुनाएको छ । उत्तर कोरिया (डीपीआरके) मा ड्रोन घुसपैठ गराएर देशको सैन्य हितविपरीत कार्य गरेको ठहर गर्दै सियोल केन्द्रीय जिल्ला अदालतले शुक्रबार उक्त फैसला सुनाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
