मध्यपूर्वमा जारी तनावका बीच टर्कीको केन्द्रिय बैंकद्वारा नीतिगत ब्याजदर ३७ प्रतिशतमा यथावत
एजेन्सी । मध्यपूर्वमा जारी तनावका कारण मुद्रास्फीतिमा चाप परेपछि टर्कीको केन्द्रिय बैंकले आफ्नो प्रमुख नीतिगत ब्याजदरलाई ३७ प्रतिशतमा यथावत राखेको छ । बैंकले सावधानी अपनाउँदै लगातार तेस्रो महिना ब्याजदरमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
