SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०१:३९ PM · 1 मिनेट पढाइ

लक्ष्मी सनराइज र आइएमएस सफ्टवेयरबीच सहकार्य, एसएमईलाई डिजिटल कर्जा उपलब्ध गराइने

काठमाडौँ । लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रा.ली. (प्राविधिक सेवा प्रदायक- TSP) बीच नेपालका साना तथा मझौला उद्यमलाई डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ ।