SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ११:२० AM · 1 मिनेट पढाइ

भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद

सुनसरी । सुनसरी जिल्ला विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा भित्रयाइएका रु छ लाख १४ हजार बढी मूल्यका सामान नियन्त्रणमा लिएको छ ।