SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

नगद वितरणले मात्र गरिबी घट्दैन: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नगद वितरण गरेर मात्रै गरिबी नघट्ने बताएका छन् ।