SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ११:५५ AM · 1 मिनेट पढाइ

प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत

काठमाडौँ । प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत भएको छ । बिहीबार प्रतिनिधि सभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ प्रस्तुत गरेका हुन् । त्यस्तैमन्त्री वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गरेका छन् ।