SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ १२:१२ PM · 1 मिनेट पढाइ

लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले लागुऔषध नियन्त्रण सम्बन्धमा विद्यमान व्यवस्था एवं प्रयास सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गरी आगामी साउन १५ गतेभित्रमा पेस गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।