SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ १०:५६ AM · 1 मिनेट पढाइ

बजेट संविधान विपरीत छैन, समतालाई केन्द्रमा राखेर अघि बढेका छौँ: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले समतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबी गरेका छन् ।