आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी: तपाईंका काण्डहरू थाहा नभएको हो र, ती पनि खुल्नेछन्
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरूको प्रतिवाद गर्दै अनियमितता प्रमाणित भए पद त्याग गर्ने घोषणा गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
