SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०९:५४ AM · 1 मिनेट पढाइ

ठुलो फुकिएको बेलुन जस्तो बजेट आयो, यो कार्यान्वयन हुँदैन: डा अमेरशकुमार सिंह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा अमरेश कुमार सिंहले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन नहुने दाबी गरेका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल उनले बजेटलाई ठुलो फुकिएको बेलुनको संज्ञा दिए । उनले फुकिएको बेलुन लामोसमयसम्म नटिक्ने उल्लेख गर्दै आगामी बजेट पनि कार्यान्वयन नहुन नसक्ने ठोकुवा गरे ।