SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ १०:०० AM · 1 मिनेट पढाइ

भारत भ्रमण उपलब्धिमूलक रह्यो : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले छिमेकी मुलुक भारतको हालैको भ्रमणका अवसरमा द्विपक्षीय सम्बन्धका विविध आयाममा उपलब्धिमूलक छलफल भएको बताएका छन् ।