SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा केही कानुन बाधकका रूपमा देखिएको बताएका छन् । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनसँग आवश्यक उपकरण खरिदमा ऐन नै बाधक भएको बताए ।