SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०७:३९ AM · 1 मिनेट पढाइ

विपक्षीले फेरे विरोध शैली- बालेनलाई कटाक्ष गर्दै काँग्रेस सांसदले सुनाइन् कविता

नेपाली काँग्रेसकी सांसद सीता थपलियाले प्रधानमन्त्री बालेन्द्र साहलाई देश बिर्सिएर कसको शासन बन्न लागेको भन्दै प्रश्न गरेकी छन् ।