SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले झुटो बोल्नुभयो: ज्ञानबहादुर शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भन्सारमा करछली प्रकरण तत्काल छानबिन गर्न सरकारलाई दबाब दिएका छन् ।