SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

विश्वकप २०२६: बहिष्कृत उत्कृष्ट प्लेइङ ११

काठमाडौँ । विश्व फुटबलको महाकुम्भ – फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरु हुँदै छ । १०४ खेल, ४८ टोली र १६ आयोजक सहर । जुन ११ मा मेक्सिकोबाट सुरु भएर जुलाई १९ मा न्यूयोर्कमा समापन हुने विश्वकपमा यसपालि केही स्टार खेलाडीहरूलाई फुटबल समर्थकले मिस गर्नेछन् ।