SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०५:२७ AM · 1 मिनेट पढाइ

दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, सार्वजनिक जीवन नै त्यागिदिन्छु: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौति दिएका छन् ।