SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०५:३६ AM · 1 मिनेट पढाइ

तोलामा पाँच हजार एक सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु पाँच हजार १०० र चाँदी रु ९० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ८६ हजार ७०० कायम भएको छ ।