SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०४:२८ AM · 1 मिनेट पढाइ

ओमानको खाडीमा अमेरिकी सेनाद्वारा दोस्रो तेल ट्याङ्कर निष्क्रिय

एजेन्सी । ओमानको खाडीमा अमेरिकी सेनाले एक तेल ट्याङ्करलाई निष्क्रिय पारेको छ । इरानी बन्दरगाहहरू विरुद्ध जारी अमेरिकी नौसैनिक नाकाबन्दीको उल्लंघन गरेको भन्दै अमेरिकी सुरक्षा बलले लगातार दोस्रो दिन अर्को जहाजमाथि कारबाही गरेको हो ।