SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०५:१४ AM · 1 मिनेट पढाइ

नेपालमा लागुऔषध प्रयोगकर्ता बढ्दै: १९ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू चपेटामा

काठमाडाैं । नेपालमा लागुऔषधको दुर्व्यसन र कारोबार जटिल बन्दै गएको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोले सिमित स्रोतसाधनका बाबजुद आफ्नो सक्रियता बढाएको छ । पछिल्लो सर्वेक्षणअनुसार नेपालमा लागुऔषध दुव्र्यसनीको संख्यामा वृद्धि भइरहेको छ । विशेष गरी १९ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू यसको चपेटामा बढी परेका छन् ।