SHARE
Kalo Pati · बुधबार २७ जेठ २०८३ १२:०३ PM · 1 मिनेट पढाइ

टुँडीखेलको घाँसे मैदान निर्माण अन्तिम चरणमा (सात तस्बिर)

काठमाडौं । काठमाडौंको टुँडीखेलमा घाँसे मैदान निर्माणको काम अन्तिम चरणमा पुगेको छ। लामो समयदेखि धुलाम्मे र अव्यवस्थित देखिँदै आएको टुँडीखेल अब हरियालीयुक्त खुला मैदानका रूपमा रूपान्तरण हुने तयारीमा छ।