नेपालले भारत भूमि मिचेको छ भनेर खोज्दै हिँड्ने सत्ता पक्ष देख्दा लज्जित छु: भीष्मराज आङदेम्बे
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नेपालले कसैको भूमि मिचेको छ ? कि भनेर खोज्दै हिँड्ने सत्ता पक्षका सांसदहरू देखेर आफू लज्जित भएको टिप्पणी गरेका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त भनाई राखेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
