SHARE
मकालु खबर · बुधबार २७ जेठ २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानबिन गरौँ: कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्ड मात्रै नभई मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानबिन गर्नुपर्ने बताएका छन् ।