SHARE
मकालु खबर · बुधबार २७ जेठ २०८३ ११:५२ AM · 1 मिनेट पढाइ

कार्यसूचीमा प्रवेश गरे सभामुख, वेल घेराउ गर्दै श्रम संस्कृति

प्रतिनिधि सभा बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीका सांसदहरूले वेल गरेका छन् ।