प्रधानमन्त्रीको भनाइमाथिको परराष्ट्रमन्त्रीको स्पष्टीकरण नेकपाद्वारा अस्वीकार
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले प्रधानमन्त्रीद्वारा व्यक्त विवादास्पद अभिव्यक्तिमाथि परराष्ट्रमन्त्रीले दिएको स्पष्टीकरण नेकपाले अस्वीकार गरेको बताएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले परराष्ट्रमन्त्री शिशिर खनालले दिएको स्पष्टीकरण नेकपाले अस्वीकार गर्ने स्पष्ट पारेका हुन् ।
