SHARE
टेक्नोलोजी खबर · मङगलबार २६ जेठ २०८३ १२:२२ PM · 1 मिनेट पढाइ

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुन नियुक्त, गृह मन्त्रीमा सुधन गुरुङ नियुक्त

राष्ट्रिय आविष्कार केन्द्र मार्फत नवप्रवर्तन, अनुसन्धान तथा विकासको क्षेत्रमा काम गर्दै आएका महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर